प्रदेश १ को नाम ‘कोसी प्रदेश’ पारित

काठमाडौं ! प्रदेश १ को नाम ‘कोसी प्रदेश’ होस् भनी गरिएको प्रस्ताव पारित भएको छ।

एमालेका प्रदेश सभा सदस्य राम राना मगरको प्रस्तावकमा प्रदेश १ को नाम ‘कोसी प्रदेश’ पारित भएको हो ।

सभामुख बाबुराम गौतमले प्रस्ताब पारित गर्ने पक्ष र विपक्षमा ध्वनी मत जाहेर गर्न भनेका थिए । अब ‘कोसी प्रदेश’ को विषयमा सभामा छलफल हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *