६० सांसदको हस्ताक्षरसहित प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्कीले दाबी पेस

काठमाडौं ! प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दाबी पेस गरेका छन् ।

आइतबार प्रदेश प्रमुखको कार्यालय पुगेर  ६० जना सांसदको हस्ताक्षरसहित कार्कीले प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । एमालेका कार्कीलाई माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *