प्रधानमन्त्री दाहालले चैत ६ गते विश्वासको मत लिने : संसदमा पुग्यो पत्र

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन्।

दाहालले बिहीबार ६ गते विश्वासको मत लिने व्यवस्था मिलाउन सभामुख देवराज घिमिरेलाई औपचारिक पत्र पठाएका हुन्। संसद सचिवालयका प्रवक्ता एकराम गिरीले प्रधानमन्त्रीको पत्र प्राप्त गरेको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *