प्रधानमन्त्री प्रचण्ड विरुद्ध आएन अन्तरिम आदेश : यस्तो छ सर्वोच्चको आजको निर्णय

काठमाडौं ! प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सर्वोच्चले कारण देखाउ आदेश भने जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *