प्रधानमन्त्री प्रचण्ड गोरखामा

काठमाडौं ! प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जिम्मेवारी सम्हालेपछि पहिलोपटक गोरखा प्रस्थान गरेका छन् ।

गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित प्रचण्ड ११ औं गोरखा महोत्सव उद्घाटन गर्न नेपाली सेनाको हेलिकप्टरमा त्यसतर्फ प्रस्थान गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *