प्रधानमन्त्री प्रचण्ड आज आफ्नो निर्वाचन क्षेत्र गोरखा जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाने भएका छन् । संसदमा भारी मतकासाथ विश्वासको मत पाएको भोलि पल्टै प्रचण्ड आफू निर्वाचित जिल्ला गोरखा जाने भएका हुन् ।

उनी ११ औं गोरखा महोत्सव उदघाटन गर्न गोरखा जाने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
महोत्सवको उद्घाटन कार्यक्रम खेलकुद मैदान हरमटारीमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *