अर्थमन्त्री फेरिने संभावना छैन : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री फेर्न कुनै सम्भावना नरहेको बताउनु भएको छ ।

सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा उहाँले अर्थमन्त्री फेर्न विषयमा कुनै छलफल र चर्चा नै नभएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *