भरतपुर मेयरमा माओवादी केन्द्रको भागमा सहमति : प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तागठबन्धनमा भरतपुरको मेयरमा माओवादी केन्द्रकै उम्मेदवार रहने टुंगो लागेको बताउनुभएको छ ।

भरतपुर २ मा भूमिहीन सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गर्न चितवन आउनुभएका प्रचण्डले विमानस्थलमा सत्तागठबन्धनमा भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रबाटै उम्मेदवार रहने दावी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *