कटवाल काण्डले माओवादीलाई १४/१५ समूहमा विभाजित गरेको प्रचण्डको स्वीकार

काठमाडौं ! नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कटवालकाण्डपछि पार्टीमा विभाजनको श्रृंखला सुरु भएको स्वीकार्नु भएको छ ।

आज पोखरामा आयोजित प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले विभाजन हुँदै अहिले १४/१५ वटा समूह बनेको समेत बताउनु भयो। ‘कटवालकाण्ड हुँदै पार्टी विभाजनको श्रृंखला सुरु भएको  थियो,’ अध्यक्ष प्रचण्डको भनाइ छ, ‘एउटा, दुईवटा, तीनवटा कति हो कति ? अहिले फेरि एकता कति हो कति १४/१५ समूह लाइनमा छन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *