भुमी आयोग खारेजी विरुद्ध रास्ट्रीय युवा संघको विरोध प्रदर्शन

काठमाडौ ! शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमि आयोग खारेज गरेको विरोधमा नेकपा एमालेको भ्रातृ संगठन रास्ट्रीय युवा संघले बिहीबार राजधानीमा प्रदर्शन गर्ने भएको छ । एमाले नेता तथा युवा संघका इन्चार्ज महेश बस्नेतको नेतृत्वमा काठमाडौंको जटिबुटी क्षेत्रमा सुकुम्बासी बस्तीका सर्वसाधारणसहितको सहभागितामा प्रदर्शन गर्न लागिएको हो ।                                                                    लाखौ सुकुम्बासीहरुले जग्गाधनि पुर्जा पाउने समयमा नया सरकारले राजनैतिक प्रतिशोध साधेर आयोग खारेज गरिदिएको छ।आयोग खारेजी विरुद्द देशभर आम सर्वसाधारण जनताले विरोध जनाएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *