नवनिर्वाचित एमाले कैलाली जिल्ला कमिटीले लियो शपथ (फोटोसहित)

धनगढी ! नेकपा (एमाले) कैलालीको आठौं अधिवेशनबाट निर्वाचित कार्यसमितिले आज धनगढीमा एक कार्यक्रममा बीच पद तथा गोपनियताको शपथ लिएको छ।

गत २३ गते समुद्घाटन भएको अधिवेशनले रतन थापालाई अध्यक्षमा निर्वाचित गरेको थियो। साथै सदस्यहरुको मतगणना हिजोमात्रै सकिएको थियो।

निर्वाचित पदाधिकारी र सदस्यहरुलाई एमाले केन्द्रिय सचिव लेखराज भट्टले पद तथा गोपनियताको शपथ खुवाउनु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *