अफगानिस्तानबाट ढिला नगरी नेपाली नागरिकको उद्दार गरौ : डा. राजन भट्टराई

काठमाडौ ! प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका विदेश विभाग प्रमुख डा. भट्टराईले अफगानिस्तानबाट ढिला नगरी नेपाली नागरिकको स्वदेश फिर्ता गराउने काममा लाग्न सरकारसँग माग गर्नुभयो ।  द्वन्द्व र हिंसाको चपेटामा परेका आफ्ना नागरिकको जीवन रक्षा गर्ने काममा सरकार जिम्मेवार हुनुपर्ने पनि बताउनुभयो । परराष्ट्रविद् समेत रहेका डा. भट्टराईले अफगानिस्तानमा हिंसा अन्त्य र छिटो शान्ति पुनर्बहालीको माग गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *