राष्ट्रिय राजनीतिको केन्द्र बालकोट : टिआरसी विधेयकमा सहमति खोज्न प्रधानमन्त्री सहित देउवा ओली निवासमा

काठमाडौं : टिआरसी विधेयकमा सहमति खोज्न सभामुख देवराज घिमिरे सहितका प्रमुख तीन दलका शीर्ष नेताको बैठक सुरु भएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र  सभामुख देवराज घिमिरे ओली निवास बालकोट पुग्नु भएको छ।

उहाँहरुको  बैठक भर्खरै सुरु भएको बालकोट स्रोतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *