ओलीसग एक्लै चुनाबमा भिड्न सकिन्न : प्रचण्ड

काठमाडौ ! पुर्वप्रधानमन्त्री एवम माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी चुनाबसम्म गठबन्धन एक भएर जानुपर्ने निस्कर्ष सुनाएका छन।आजबाट सुरु भएको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले माओबादी एमाले देशमा निकै बलियो रहेको र आगामी चुनाबमा काङ्ग्रेस वा हामी कोहिले पनि एमालेसग एक्लाएक्लै चुनाबमा लड्न सामर्थ्य नभएको कुरा सुनाएका थिए।

प्रचण्डको दस्तावेजमा आउने निर्वाचन सम्म अहिले कायम रहेको सत्ता गठबन्धनलाई कम्तीमा कायम राख्ने पार्टीको नीति बनाउने, नयाँ क्रान्तिकारी विचार र नया क्रान्तिकारी पार्टी निर्माण गरौं भन्ने मूल ध्येयका साथ पार्टी निर्माणमा जुटन आवश्यक रहेको भन्दै नेकपाको राजनीतिक विरासत दक्षिणपन्थीहरुले बोक्न नसक्ने र मूलत आफ्नै शक्तिमा भरपदै क्रान्तिकारी पार्टी निर्माण गर्ने र विचार मिल्ने बामपन्थी शक्तिहरुसँग सहकार्य, मोर्चावन्दी र धुवीकरण गदै नेकपाको विरासत र स्वामित्व समेत पार्टीले लिनुपर्ने वताएका छन् ।

प्रचण्डको उक्त ठम्याईले देशमा केपी ओलीको क्रेज उत्तै जनतामाझ रहेको र आफुहरु एक्लाएक्लै चुनाबमा गए फेरि उनले बहुमत ल्याएर शासन गरि आफुहरु पत्तासाफ हुने भन्ने भय रहेको छ।त्यसैलेपनी उनी रातदिन नभनी एमालेमा बिभाजन ल्याउन माधव नेपाललाइ उकासी रहेका छन र काङ्ग्रेस सगपनी उत्तिकै सम्बन्धमा रहेका छन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *