रामसहाय यादवलाई उपराष्ट्रपतिको उमेदवार बनाउने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केन्द्रीय कार्यकारिणी समिति सदस्य रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *