राप्रपा राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि हुने राष्ट्रपतिको निर्वाचनमा मतदान नगर्ने भएको छ ।

आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिको चुनावमा तटस्थ बस्ने निर्णय गरेको राप्रपाका एक नेताले सभ्य खबरलाई बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *