नेकपा एसले बोलायो सचिवालय बैठक

काठमाडौं ! नेकपा एकीकृत समाजवादी पार्टीले सचिवालय बैठक बोलाएको छ ।

बुधबार दिउँसो १ बजे बस्ने गरी नेकपा एसले सचिवालय बैठक बोलाएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल हुने खतिवडाले बताए । राष्ट्रपतिका लागि फागुन १३ गते उम्मेदवारी दर्ता हुँदैछ । चुनाव भने फागुन २५ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *