सरकारबाट बाहिरिने रास्वपाको निर्णय

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको छ।

आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकले सरकारबाट फिर्ता हुने निर्णय लिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *