नेकपा एसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौं ! नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ । पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले शर्तसहित विश्वासको मत दिने निर्णय गरेको जानकारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *