सुदूरपश्चिममा सह- अस्तित्वका साथ सहकार्य आवश्यक छ

सि. पी. खत्री
सचिव,राष्ट्रिय युवा संघ नेपाल ,कञ्चनपुर जिल्ला कमिटी                                                                                           यदि साच्चिकै सह-अस्थित्वका साथ सहकार्य गर्ने हाे भने आजकाे अवस्था हेरेर व्याख्या गर्नु भन्दा पहिले हिजोको इतिहास पनि हेराैँ र सुदूरपश्चिम प्रदेशको नेतृत्व एमालेले पाउनुपर्छ !
२०७४ को निर्वाचनमा नेकपा (एमाले) २५ सिट जितेर प्रदेशमा प्रमुख दल बनेर पनि यहाँको सत्ता माओवादी (केन्द्र) सरकारको नेतृत्वमा बनेको थियो तर अहिले त जम्मा १ सिटले मात्रै माओवादी (केन्द्र) को बढी छ । प्रदेशमा नेकपा (एमाले) कमजोर देखिएर सरकारकाे नेतृत्व दावी गर्नु माओवादी (केन्द्र ) सहकार्यको मर्म र भावना विपरित हुने हुँदा यसपालिको सरकार नेकपा (एमाले) नेतृत्वमा सरकारमा जानूपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *