प्रधानमन्त्री देउवाको उम्मेदवारी विरुद्ध उजुरी

काठमाडौँ– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध उजुरी परेको छ।

डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका देउवाको नागरिकता र मतदाता नामावलीमा फरक फरक मिति फेला परेपछि डडेलधुरामै अहिले बिपी कांग्रेसबाट देउवाविरुद्ध चुनावी मैदानमा उत्रिएका कर्ण मल्लले उजुरी दिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *