प्रतिनिधि सभाका लागि एकीकृत समाजवादीका १९ उम्मेदवारहरु यस्ता छन् (सूचिसहित)

काठमाडौं ! सत्ता गठबन्धनले १३ सिट प्रतिनिधिसभाका खाली राख्दै बाँकीमा सहमति जुटाएको छ । जसमा कांग्रेसले ८४ क्षेत्रमा उम्मेदवारी दिने भएको छ भने माओवादीले ४७ क्षेत्रमा उम्मेदवारी दिने भएका छन् । नेकपा एकीकृत समाजवादीले १९ सिटमा उम्मेदवारी दिने भएको छ । राष्ट्रिय जनमोर्चाले पनि दुई सिटमा उम्मेदवारी दिने भएको छ । नेकपा एकीकृत समाजवादीले पाएका सिट र उम्मेदवार नामावली यस्तो छ।

१, इलाम क्षेत्र न. १ – झलनाथ खनाल
२, उदयपुर क्षेत्र न. २ – जगन्नाथ खतिवडा
३, रौतहट क्षेत्र न. १ – माधवकुमार नेपाल
४, बारा क्षेत्र न. ४ – कृष्णकुमार  श्रेष्ठ
५, काठमाडौं क्षेत्र न. ८ – जीवनराम श्रेष्ठ
६, ललितपुर क्षेत्र न. २ – कृष्णलाल महर्जन
७, धादिङ क्षेत्र न. १ – राजेन्द्रप्रसाद पाण्डे
८, मकवानपुर क्षेत्र न. २ – विरोध खतिवडा
९, कास्की क्षेत्र न. २ – श्रीनाथ बराल
१०, गुल्मी क्षेत्र न. २ – रामकुमारी झाँक्री
११, पाल्पा क्षेत्र न. २ – सोमप्रसाद पाण्डे
१२, रुपन्देही क्षेत्र न. २ – राजु गुरुङ
१३, दाङ क्षेत्र न. १ – मेटमणि चौधरी
१४, सल्यान – प्रकाश बुढाथोकी (ज्वाला)
१५, डोल्पा – धनबहादुर बुढा मगर
१६, दैलेख क्षेत्र न. १ -अम्बरबहादुर थापा
१७. अछाम क्षेत्र न. १ – शेरबहादुर कुवँर
१८, बझाङ – भानुभक्त जोशी
१९, डोटी – प्रेमबहादुर आले

Leave a Reply

Your email address will not be published. Required fields are marked *