एमाले र राप्रपाबिच निर्वाचनमा तालमेलका लागि वार्ता : आजै सहमति हुने

काठमाडौं ! आगामी प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले र राप्रपाले कतिपय जिल्लामा तालमेल गर्ने भएका छन् ।
देशव्यापी नभए पनि केही जिल्लामा तालमेल गर्ने गरी २ दलबीच आज शुक्रवारै सहमति गर्ने तयारी छ ।

सिट बाँडफाँटका लागि एमाले र राप्रपाबीच शुक्रवार निर्णायक वार्ता सुरु भएको छ । यसकालागि एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष लिङ्देनबिच भेटवार्ता सुरु भएको छ।

एमालेबाट अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेल लगायतका नेताहरू सहभागी हुनुभएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *