काङ्ग्रेस महामन्त्री थापा सर्लाही – ४ बाट सर्वसम्मत सिफारिस

काठमाडौँ ! कांग्रेम महामन्त्री गगन थापा सर्लाही क्षेत्र नम्बर ४ बाट सिफारिस भएका छन् । पार्टीको क्षेत्रीय कार्य समितिले आगामी प्रतिनिधिसभा चुनावमा लागि क्षेत्र नम्बर ४ बाट थापाको नाम सिफारिस गरेको हो ।

सर्लाही ४ यसअघि २०७४ सालमा अमरेशकुमार सिंह निर्वाचित भएको क्षेत्र हो । उनले राजपाका राकेशकुमार मिश्रलाई हराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *