राजिनामा दिंदै सांसद राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिने भएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले पदबाट राजीनामा दिन लागेका स्रोतले जानकारी दियो ।

“चुनाव घोषणा भइसके पनि सेवा सुविधा लिने, संसद्को कार्यकाल लम्ब्याउन खोज्ने प्रवृत्तिको प्रतिकार गर्दैै राजीनामा घोषणा गर्न लाग्नुभएको हो,” राप्रपा स्रोतले भन्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *