एमाले अध्यक्ष ओलीलाई भेट्न राजेन्द्र लिङ्देन बालकोटमा

काठमाडौँ ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । हिजो शुक्रबार एमाले अध्यक्ष ओलीलाई भेट्न लिङ्देन बालकोट जानुभएको थियो ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका विषयमा उनीहरुबीच छलफल भएको स्रोतले जानकारी दिएको छ । ०७४ मा वाम गठबन्धनले लिङ्देनलाई समर्थन गरेको थियो । उनी झापा–३ बाट निर्वाचित हुनुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *