वर्तमान सत्ता गठबन्धनप्रति लक्षित गर्दै कमल थापाले लेख्नुभयो:-“वर्तमान राजनीति भ्रष्ट र निर्लज्ज´´

काठमाडौं ! रास्ट्रीय प्रजातन्त्र पार्टिका अध्यक्षले वर्तमान राजनिती भ्रस्ट र निर्लज्ज रहेको बताउनु भएको छ।वर्तमान सरकारप्रती इशारा गर्दै उहाँले यो सरकारको नियत बारे छर्लङ्ग देखिएको बताउनु भएको छ।फेसबुक पेजमार्फत उहाँले यस्तो लेख्नुभएको छ।

उहाँले यस्तो लेख्नुभएको छ:-भ्रष्ट र निर्लज्ज राजनीतिको ज्वलन्त नमुना।
परमादेशबाट प्रधानमन्त्री नियुक्ति,त्यस्तो प्रधानमन्त्रीलाई विश्वासको मतदिँदा पद नजाने आदेश,त्यतिले नपुगेर संसद बैठक अन्त्य गरेर भोलिपल्टै दल विभाजन गर्न सजिलो पार्ने अध्यादेश, दुईवटा दल फुटाएर विश्वास मत लिएपछि अध्यादेश फिर्ता।
यहि हो अग्रगमन,संविधान र लोकतान्त्रको रक्षा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *