झापामा काङ्ग्रेसलाई ठूलो धक्का : ४० बर्षे काङ्ग्रेसी राजनीति परित्याग गरि संविधानसभा सदस्य राजबंशी एमाले प्रवेस

काठमाडौं ! नेपाली काग्रेँसकाे ४० वर्ष लामो राजनीति परित्याग गरि संविधानसभाका २ पटक सम्म सभासद हुनुभएका नेपाली काग्रेँस झापाका लाेकप्रिय नेता अमृतलाल राजबंशी नेकपा एमालेमा प्रवेश प्रवेस गर्नुभएको छ।

पुर्वप्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट पार्टीमा प्रवेश गराउदै उहाँलाई स्वागत गर्नुभएको छ ।यो सगै नेपाली काङ्ग्रेसलाई झापामा ठूलो धक्का लागेको छ।                             

Leave a Reply

Your email address will not be published. Required fields are marked *