नेकपा एसको केन्द्रिय कमिटी बैठक बस्दै

काठमाडौं : नेकपा एस (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक शनिबार बबरमहलस्थित कार्की बैङ्कटमा बस्दै छ । बिहान ११ बजेबाट बैठकमा स्थानीय तह निर्वाचनको समिक्षा, आगामी कार्ययोजना, सङ्गठनात्मक अवस्था, गठबन्धनलाई आगामी निर्वाचनसम्म कायम राख्ने वा नराख्नेलगायत विषयमा छलफल हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *