अब म खुइलिएँ, तपाईंको राजनीतिक अभिष्ट पूरा होस् : रविन्द्र मिश्र

काठमाडौं– विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले आफू ‘खुइलिएको’ स्वीकार्दै खुइलाउन खोज्नेहरुलाई शुभकामना दिएका छन्। केहीले प्रत्यक्ष भेटमै आफूलाई नुखुल्याइ राजनीतिक अभिष्ट पूरा नहुने बताएको समेत उनले उल्लेख गरेका छन्।

सामाजिक सञ्जालमा ‘ती (अ)मित्र(हरू)मा समर्पित…’ भन्दैं उनले यस्तो बताएका हुन्।

उनले लेखेका छन्, ‘जसले मलाई प्रत्यक्ष भेटमा सिधै भनेका थिए- तपाईंलाई नखुइल्याई त मेरो/हाम्रो राजनीतिक अभिष्ट नै पुरा हुँदैन नि! अब म खुइलिएँ। तपाईं(हरू)को राजनीतिक अभिष्ट पुरा होस्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *