विप्लव माओवादीमा भाँडभैलो : धर्मेन्द्र बास्तोला र हेमन्त वली परे कारबाहीमा

काठमाडौं । नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश वली (सुदर्शन)लाई पदमुक्त गरेका छन् ।  फुटपरस्त गतिविधि गरेको आरोपमा विप्लवले उनीहरूलाई पदमुक्त गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *