आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले एसलाई सोध्यो स्पष्टीकरण

काठमाडौँ ! निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा निर्वाचन आयोगले नेकपा(एस)ले स्पष्टीकरण सोधेको छ ।

शनिबार भृकुटिमण्डपमा आयोजित कार्यक्रममा नेकपा(एस)ले आचारसंहिता उल्लंघन गरेको उजुरी आयोगमा परेपछि ३ दिनभित्र जवाफ दिन भन्दै आयोगले पत्र काटेको प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगको पत्र काट्दै प्रमाणसहित चित्तबुझ्दो जवाफ पेस गर्न भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *