चुनावमा ५ दल मिलेर गए एमालेलाई हराइन्छ : माधव नेपाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी चुनावमा ५ दल (सत्तारुढ गठबन्धनका दलहरु) मिलेर जाँदा प्रतिपक्षी दल नेकपा एमाले धूलोपिठो हुने दाबी गरेका छन्।

धादिङको गल्छीमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले सत्तारुढ गठबन्धनका दलहरु मिलेर जाँदा सबै ठाउँमा जित्ने पनि दाबी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *