युक्रेन मामिलामा नेपाल हतारमा बोल्यो : झलनाथ खनाल

विराटनगर । पूर्व प्रधानमन्त्री झलनाथ खनालले रुस र युक्रेनबीचको युद्धमा नेपालले हतारमा प्रतिक्रिया दिएको टिप्पणी गरेका छन् ।

दुई छिमेकी भारत र चीन तटस्थ बस्दा नेपालले हतारमा बोलेको उनको भनाइ छ । परराष्ट्र मन्त्रालयले १२ फागुनमा एक विज्ञप्ति जारी गरी सार्वभौम मुलुकमाथि बल प्रयोग गर्नु गलत भएको बताएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *