‘व्याख्यात्मक टिप्पणी’ गरेर एमसीसी पारित गर्ने निर्णयसँगै सुदुरपश्चिमबाट भरत बोहोराले त्यागे माओवादी केन्द्र

काठमाडौं ! नेकपा माओवादी केन्द्रले जनतासामु रास्ट्रघात गरेको ठहर गर्दै नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा डोटीका प्रभावशाली युवा नेता भरत बोहोराले उक्त पार्टी त्यागी एमालेमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणी गरेर एमसीसी पारित गर्ने निर्णयसँगै उनले सो पार्टी परित्याग गरेको घोषणा गरेका छन् । माओवादी केन्द्र लगायत सत्ता घटकको सो निर्णयको देशभर विरोध जारी रहेको छ ।                                                                     

Leave a Reply

Your email address will not be published. Required fields are marked *