ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश

काठमाडौं !ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियान राप्रपामा समाहित भएको छ ।

राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा आज एक कार्यक्रमका बीच अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई पार्टीमा स्वागत गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *