सभामुख सापकोटाले सरकारी बिजनेस रोक्नु गलत : महासचिव पोखरेल

काठमाडौं ! नेकपा एमालेका महासचिव शंकर पोखरेलले सभामुख अग्नि सापकोटाको भुमिका माथि गम्भीर प्रश्न उठाउनु भएको छ। उहाँले आज आफ्नो फेसबुकमा सभामुखले सरकारी बिजनेस रोक्नु गलत रहेको धारणा व्यक्त गर्नुभएको छ।

उहाँ लेख्नुहुन्छ “सरकारी विजनेस सभामुखले रोक्नु गलत हो। यो नेकपा(एमाले)ले कार्वाही गरेका १४जना सांसदको सूचना सभामुखले लुकाएजस्तै हो। गलतलाई गलत भनौ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *