एमाले अध्यक्ष ओलीलाई भेट्न काङ्ग्रेस नेता कोइराला बालकोटमा

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता डा. शेखर कोइरालाबीच मंगलबार साझ भेट भएको छ।

अध्यक्ष ओलीलाई भेट्न कोइराला आज साझ उहाँको निवास बालकोट पुग्नुभएको हो।
भेटमा अध्यक्ष ओली र कोइरालाबीच स्थानीय निकायको चुनावलगायत समसायिक राजनीति बारेमा छलफल भएको स्रोतले बतायो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *