राष्ट्रिय युवासंघ नेपालद्रारा काठमाडौंमा सरकार विरुद्ध मसाल जुलुस

काठमाडौं ! रास्ट्रीय युवासंघ नेपालले आज साझ सरकारको विरोधमा विभिन्न ठाउँबाट मसाल जुलुसहरु निकालेको छ।
सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्दी सच्याउन,स्थानिय तहको निर्वाचन मिति घोषणा गराउन,भ्रष्टाचार अनियमिततालाई नियन्त्रण गराउनलाई दबाब स्वरुप यो जुलुस निकालिएको जनाइएको छ।

काठमाडौंको जमल,कलङ्की,आर आर क्याम्पस वरपर लगायतका विभिन्न ठाउमा मसाल जुलुस निकाल्नुका साथै प्रधानमन्त्रीको पुत्ला जलाइएको थियो।                                                                   

Leave a Reply

Your email address will not be published. Required fields are marked *