एमाले जनसंगठन समन्वय संयन्त्रको बैठक बस्दै

काठमाडौं! प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को जनसंगठन समन्वय संयन्त्रको बैठक आज बस्ने भएको छ।

भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा दिउँसो ३ बजे बस्ने बैठकमा हालै सम्पन्न १०औं महाधिवेशनपछि निर्माण भएको जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्षहरू सहभागी हुनुहुने छ।

पार्टी स्थायी कमिटी सदस्य भानुभक्त ढकाल नेतृत्वको संयन्त्रको बैठकमा सबै जनसंगठनका राष्ट्रिय अधिवेशनरसम्मेलन आयोजनाका विषयमा छलफल हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *