नेपाल प्रहरीका ४८ एसपी र १२० डिएसपीको सरुवा (सूचिसहित)

काठमाडौं ! नेपाल प्रहरीका ४८ प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरीका ४८ एसपीको सरुवा गरेको हो । यसैगरी, नेपाल प्रहरीका १२० जना प्रहरी नायव उपरीक्षक (डिएसपी)को पनि सरुवा भएको छ।

प्रहरी महानिरीक्षकको भदौ १५ गतेको निर्णयअनुसार भदौदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी एसपी र डिएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

एसपीको सूची:

डिएसपीको सूची:

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *