नेपाल प्रहरीका २२ जना डिएसपी,एसपीमा बढुवा सिफारिस

काठमाडौं ! नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा गर्न २२ जनाको नाम सिफारिस गरेको छ ।

शुक्रवार बसेको बढुवा सिफारिस समितिको बैठकले २२ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
बढुवा सिफारिस हुनेहरूको नाम समेत बढुवा समितिको सचिवालयले सार्वजनिक गरेको छ ।

सचिवालयले बढुवा सिफारिस हुने प्रहरी नायब उपरीक्षकहरूले प्राप्त गरेको अंक समेत प्रकाशित गरेको छ ।

हेर्नुहोस् सिफारिस हुनेहरूको नामावली – 

nullnull

Leave a Reply

Your email address will not be published. Required fields are marked *