मन्त्रिपरिषद् बैठकले गर्‍यो वसन्त कुँवरलाई प्रहरीको आइजिपी बनाउने निर्णय

काठमाडौँ । प्रहरी महानिरीक्षकमा वसन्त कुँवर नियुक्त भएका छन् ।

शुक्रबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले एआईजी बसन्तबहादुर कुँवरलाई आइजिपी नियुक्त गरेको एक मन्त्रीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *