गृहले गर्‍यो एआइजी बढुवा सिफारिस : एक नम्बरमा वसन्त कुँवर

काठमाडौं ! गृह मन्त्रालयले रिक्त एआईजी पदमा बढुवाका लागि ५ डीआईजीको नाम सिफारिश गरेको छ ।

डीआईजीहरू क्रमश: वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यको नाम सिफारिश गरिएको हो । यो सँगै भावी आइजिपीमा वसन्तबहादुर कुँवरको संभावना बलियो बनेको छ। उनी एआइजीमा १ नम्बरमा बढुवा बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *