ठूलो संख्यामा प्रहरी माग गर्दै प्रहरी हेडक्वाटरले खोल्यो विज्ञापन

काठमाडौँ । नेपाल प्रहरीको मानव स्रोत विकास विभाग भर्ना छनौट शाखा नक्सालले प्रहरी सहायक निरीक्षक र प्रहरी जवान माग गरेको छ ।

प्रहरी प्रधान कार्यालयले २९१७ जना प्रहरी माग गरेको हो । जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक चार सय ४३ र प्रहरी जवान दुई हजार चार सय ७४ जना माग भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *