गृह मन्त्रालयले गर्‍यो १७ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं! गृह मन्त्रालयले १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा सिफारिस गरेको छ। असार ८ मा सबेको बढुवा समितिको निर्णयअनुसार उनीहरुलाई बढुवा सिफारिस गरिएको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा दरबन्दी रहेका वसन्तबहादुर कुँवर एक नम्बरमा डिआइजी सिफारिस भएका छन्।

अन्यमा टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *