नेपाल प्रहरीका ३ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं ! नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । मंगलबार बसेको बढुवा समितिको बैठकले धिरज प्रताप सिंह, रवीन्द्र बहादुर धानुक र वसन्त पन्तलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको गृह मन्त्रालयले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *