स्थानिय निर्वाचनको लागि खुल्यो म्यादी प्रहरीमा भर्ना

काठमाण्डाै – यही वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ ।

नेपाल प्रहरीले एक लाख जना म्यादी प्रहरीका लागि भर्ना खोलेको हो । इच्छुकले यही चैत ६ देखि ११ गतेसम्म आवेदन दिन पाउनेछन्। प्रहरीले एक सुचना जारी गर्दै निवेदन दिन आग्रह गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *