पूर्व प्रधानमन्त्री ओलीले मीना श्रेष्ठको दोस्रो कविता कृति “फर्गेट एस्टर्डे”को लोकार्पण हुँदै

काठमाडौं ! पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा कवि मीना श्रेष्ठको दोस्रो कविता कृति “फर्गेट एस्टर्डे”को लोकार्पण हुँदैछ। आगामी ८ गते आइतबार  दिउँसो १.३० बजे प्रज्ञा भवन कमलादी काठमाडौंमा हुने उक्त कार्यक्रममा कवि श्रेष्ठले संचारकर्मी लगायत विशिष्ट व्यक्तित्वहरुलाई आमन्त्रण गर्नुभएको छ।

कवि श्रेष्ठको पहिलो कृति “बिस्कुन यो मनको” पनि पूर्व प्रधानमन्त्री ओलीले नै लोकार्पण गर्नुभएको थियो। एमाले नेतृ समेत रहनु भएकी श्रेष्ठले राजनीतिसँगै साहित्यलाई पनि संगसंगै लग्नुभएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *