प्रमुख तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी

काठमाडौं ! प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो ।

एमालेको केन्द्रीय कमिटी बैठकले शनिवार मात्रै देश संकटतर्फ धकेलिएको भन्दै प्रमुख दलबीच न्यूनतम् समझदारी गर्नुपर्ने भनेर विशेष प्रस्ताव पारित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *